झुमा प्रथा

Romanized: jhumaa prathaa, jhuma prathaa, jhumaa pratha, jhumaa prath

मुस्ताङ र डोल्पा आदि हिमाली क्षेत्रमा प्रचलित, सामान्यतया माइली छोरी बुद्धलाई अर्पण गर्ने एक प्रथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मुस्ताङ र डोल्पा आदि हिमाली क्षेत्रमा प्रचलित, सामान्यतया माइली छोरी बुद्धलाई अर्पण गर्ने एक प्रथा।

सम्बन्धित शब्दहरू