नजर

Romanized: najar, najara

आँखा; नयन; नेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
आँखा; नयन; नेत्र।
२.
हेर्ने काम; हेराइ; अवलोकन; दृष्टि।
३.
रेखदेख; हेरविचार; निगरानी।

सम्बन्धित शब्दहरू