नजरअन्दाज
Romanized: najaraandaaja, najaraandaaj, najaraandaj, najaraandaja
बेवास्ता; उपेक्षा; देखेको नदेखेकै गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बेवास्ता; उपेक्षा; देखेको नदेखेकै गर्ने काम।
२.
१ हचुवा तरिकाले गर्ने काम। २ कम आँक्ने काम।