नजराना

Romanized: najaraanaa, najaraana, najaranaa, najaraan

मान्यजन वा इष्टमित्रलाई खुसीयालीमा दिइने भेट; कोसेली; सौगात; उपहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
मान्यजन वा इष्टमित्रलाई खुसीयालीमा दिइने भेट; कोसेली; सौगात; उपहार।

सम्बन्धित शब्दहरू