धैघराना

Romanized: dhaigharaanaa, dhaigharaana, dhaigharanaa, dhaigharaan

घर र घरसित सम्बन्धित विषय वा कुरा; घरगृहस्थी; घरघराना; घरसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [(द्वि.) घराना]

1
घर र घरसित सम्बन्धित विषय वा कुरा; घरगृहस्थी; घरघराना; घरसार।

सम्बन्धित शब्दहरू