नजरसर्मी
Romanized: najarasarmee, najarasharmi, najarasharmee, najarasharmii
अर्कासँग आँखा जुधाएर कुरा गर्न नसक्ने; मनमा कपट भएको; कपटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [नजर+सरम+ई]
१.
अर्कासँग आँखा जुधाएर कुरा गर्न नसक्ने; मनमा कपट भएको; कपटी।
२.
लजालु; दब्बु।