नजरबन्दी

Romanized: najarabandee, najarabandii, najarabandi

नजरबन्द राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नजरबन्द राख्ने काम।
२.
इन्द्रजाल वा सम्मोहनविद्याद्वारा दर्शकको हेर्ने शक्तिलाई वशमा पार्ने क्रिया वा चाल।

सम्बन्धित शब्दहरू