दरबन्दी

Romanized: darabandee, darabandii, darabandi

सरकारी वा गैरसरकारी कार्यालयको सञ्चालनका लागि निश्चित तलब खाने गरी तोकिएको पद; आवश्यक पर्ने कर्मचारीका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
सरकारी वा गैरसरकारी कार्यालयको सञ्चालनका लागि निश्चित तलब खाने गरी तोकिएको पद; आवश्यक पर्ने कर्मचारीका सङ्ख्याको निर्धारण।

सम्बन्धित शब्दहरू