जर

Romanized: jar, jara

वृद्ध; बुढो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
वृद्ध; बुढो ।
२.
पुरानो; जीर्ण।
३.
(नाम) बुढ्‌याइँ; वृद्धावस्था।
४.
नाश; क्षीणता।

सम्बन्धित शब्दहरू