जरट्ठ
Romanized: jaratth, jarattha
ओइलाएर सुक्खा भएको; साहै कडा; अररो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत जरठ]
१.
ओइलाएर सुक्खा भएको; साहै कडा; अररो।
२.
छिप्पिएको; भित्र काठ पसेको; मुलायम नभएको।
३.
थोत्रिएको; जीर्ण।
४.
उमेर ढल्केर कान्ति हराएको; वृद्ध; बुढो।