बदला
Romanized: badalaa, badal, badala
एक वस्तुका सट्टामा अर्को वस्तु दिने काम; बदला-बदली; सट्टाभर्ना; क्षतिपूर्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी बदल]
१.
एक वस्तुका सट्टामा अर्को वस्तु दिने काम; बदला-बदली; सट्टाभर्ना; क्षतिपूर्ति।
२.
सट्टापट्टा; साटफेर ।
३.
एक वस्तुका सट्टामा लिइएको अर्को वस्तु; हर्जानामा दिइएको माल वा रकम।
४.
कसैले गरेका असल वा खराब कामका उत्तरमा अर्काले गर्ने त्यस्तै काम; प्रतिकार।