बदली

Romanized: badalee, badalii, badali

बदली (badalee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बदली(१)

(नाम [बादल+ई])
1.
फिँजिएर आकाश ढाकी बसेको बादल; हुस्से; घटा; घाम नलागेको स्थिति।

बदली(२)

(नाम [बदल+ई])
१..
बदल्ने काम; हेरफेर गर्ने काम; परिवर्तन।
२..
साटफेर; सट्टापट्टा।

सम्बन्धित शब्दहरू