अर्दली
Romanized: ardalee, ardalii, ardali
अह्राएपह्राएको सानोतिनो काम गर्ने तल्ला तहको कर्मचारी (पिउन, सिपाही, चपरासी, टहलुवा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी अर्डर्ली]
1
अह्राएपह्राएको सानोतिनो काम गर्ने तल्ला तहको कर्मचारी (पिउन, सिपाही, चपरासी, टहलुवा आदि)।