अर्द्धनिद्रा

Romanized: arddhanidraa, arddhanidr, arddhanidra

प्रमीला; उँघ; तन्द्रा; लोल्याहट; झकाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रमीला; उँघ; तन्द्रा; लोल्याहट; झकाइ।
२.
शिथिलता; क्लान्ति; थकाइ; जुम्सोपन।

सम्बन्धित शब्दहरू