निर्दलीयता
Romanized: nirdaliyataa, nirdaliyat, nirdaleeyataa, nirdaleeyata
निर्दलीय हुनाको भाव, अवस्था वा स्थिति; दल वा पार्टीको अभाव; दलविहीनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
निर्दलीय हुनाको भाव, अवस्था वा स्थिति; दल वा पार्टीको अभाव; दलविहीनता।