बदलिनु
Romanized: badalinu
अदलबदल हुनु; हेरफेर हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
अदलबदल हुनु; हेरफेर हुनु।
२.
एक थोकको अर्को थोक हुनु; साटफेर हुनु।
३.
उल्टापाल्टी हुनु, उल्टिनु ।
४.
हेरफेर होइनु ।