अदलबदल
Romanized: adalabadal, adalabadala
समय, मान्यता, मूल्य आदिमा देखा पर्ने फेरबदल; परिवर्तन; हेरफेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
समय, मान्यता, मूल्य आदिमा देखा पर्ने फेरबदल; परिवर्तन; हेरफेर।
२.
सट्टापट्टा।
३.
फेरफार।