दरकार
Romanized: darakaara, darakaar, darakar, darakara
आवश्यकता; खाँचो; दर्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
आवश्यकता; खाँचो; दर्कार।
२.
(विशेषण)
नभइ नहुने; आवश्यक; जरुरी;।