दरखर

Romanized: darakhar, darakhara

कोरिने वा कोपरिने गरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल]

१.
कोरिने वा कोपरिने गरी ।
२.
पाछिने किसिमसँग।

सम्बन्धित शब्दहरू