तरखर
Romanized: tarakhar, tarakhara
कुनै कामको थालनी; कार्यारम्भ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तत्पर]
१.
कुनै कामको थालनी; कार्यारम्भ।
२.
काम गर्ने चेष्टा; तत्परता।