धरखर

Romanized: dharakhar, dharakhara

खुट्टा, हात आदिले ठिक ठाउँ नलिँदाको किसिमले; लरखराउने गरी; लरबर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू.]

१.
खुट्टा, हात आदिले ठिक ठाउँ नलिँदाको किसिमले; लरखराउने गरी; लरबर।
२.
निर्णय लिन नसक्दाको अवस्था; धरमर।

सम्बन्धित शब्दहरू