भरखर
Romanized: bharakhar, bharakhara
एकछिनमा नै; अहिले नै; तत्काल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
एकछिनमा नै; अहिले नै; तत्काल।
२.
केही बेरअगि मात्र; एकछिन पहिले।