भरखरको
Romanized: bharakharako
कलिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [भरखर+को]
१.
कलिलो।
२.
केही समय पहिलेको।
३.
तत्कालको।
४.
धेरै उमेर नभएको; जवान।