धरखराउनु
Romanized: dharakharaaunu, dharakharaunu
लरखराउनु; लडबडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [धरखर+आउ+नु]
१.
लरखराउनु; लडबडाउनु।
२.
हे. धरमराउनु।