दरखरिनु
Romanized: darakharinu
दरखर हुनु; कोरिनु; कोपरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
दरखर हुनु; कोरिनु; कोपरिनु।
२.
पाछिन्; तछारिनु।