दरखर्याउनु
Romanized: darakharyaaunu, darakharyaunu
चामल आदि सिलौटा वा जाँतामा हालेर खस्रो पारी दल्नु; फग्लेँटा छुट्टिने गरी पिँध्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
चामल आदि सिलौटा वा जाँतामा हालेर खस्रो पारी दल्नु; फग्लेँटा छुट्टिने गरी पिँध्नु।
२.
दरफर पार्नु; कोर्नु; फहराउनु।
३.
दरफर्याउनु; पाछ्नु।