दरभाउ

Romanized: darabhaau, darabhau

किनबेच गरिने वस्तुको किटानी मोलतोल; दररेट; भाउ; दर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दर+भाउ]

1
किनबेच गरिने वस्तुको किटानी मोलतोल; दररेट; भाउ; दर।

सम्बन्धित शब्दहरू