पोयेभाउ
Romanized: poyebhaau, poyebhau
गोठालाहरूले वा घाँस, दाउरा काट्न जाने ठिटाहरूले सवालजबाफका रूपमा गर्ने अश्लील ठट्टा। (उदा.- वारिको ढुङ्गो… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पतिभाव]
1
गोठालाहरूले वा घाँस, दाउरा काट्न जाने ठिटाहरूले सवालजबाफका रूपमा गर्ने अश्लील ठट्टा। (उदा.- वारिको ढुङ्गो पारि पुऱ्याई, तेरो बाबुलाई जोगी तुल्याई)।
उदाहरण वाक्य
- वारिको ढुङ्गो पारि पुऱ्याई, तेरो बाबुलाई जोगी तुल्याई