मानभाउ

Romanized: maanabhaau, maanabhau, manabhaau, manabhau

मान र मर्यादा; मान र कदर; प्रतिष्ठा; इज्जत; मान; मानमनितो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मान+भाउ]

1
मान र मर्यादा; मान र कदर; प्रतिष्ठा; इज्जत; मान; मानमनितो।

सम्बन्धित शब्दहरू