भाउ

Romanized: bhaau, bhau

नाचगान, बोलचाल आदिमा आन्तरिक वा साङ्केतिक भाव प्रकट गरिने आङ्गिक चेष्टा वा मुद्रा; नकल; हाउभाउ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत भाव]

१.
नाचगान, बोलचाल आदिमा आन्तरिक वा साङ्केतिक भाव प्रकट गरिने आङ्गिक चेष्टा वा मुद्रा; नकल; हाउभाउ ।
२.
मर्यादा; मान; सम्मान; आदर ।
३.
किनबेच गरिने वस्तुको प्रचलित वा निश्चित मूल्य; दर; मोल।

सम्बन्धित शब्दहरू