दरखास्त
Romanized: darakhaasta, darakhaast, darakhast, darakhaashta
सरकारी वा गैरसरकारी कार्यालयमा कुनै कामको माग गर्दा लेखेर दिने पत्र; निवेदनपत्र; प्रार्थनापत्र; दर्खास्त । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी दरख्वास्त]
1
सरकारी वा गैरसरकारी कार्यालयमा कुनै कामको माग गर्दा लेखेर दिने पत्र; निवेदनपत्र; प्रार्थनापत्र; दर्खास्त ।