शारदी

Romanized: shaaradi, sharadi, saaradi, shaaradee

शरत्कालसम्बन्धी; शरद् ऋतुको। ना. कात्तिक शुक्ल पूर्णिमा; शरद् ऋतुको पूर्णिमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
शरत्कालसम्बन्धी; शरद् ऋतुको। ना. कात्तिक शुक्ल पूर्णिमा; शरद् ऋतुको पूर्णिमा।

सम्बन्धित शब्दहरू