शारदीय

Romanized: shaaradiya, shaaradiy, sharadiya, saaradiya

शरद् ऋतुमा पर्ने; शरत्कालको; शरद् ऋतुसम्बन्धी। नवरात्र - ना. आश्विनको शुक्ल पक्षमा पर्ने नवरात्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
शरद् ऋतुमा पर्ने; शरत्कालको; शरद् ऋतुसम्बन्धी। नवरात्र - ना. आश्विनको शुक्ल पक्षमा पर्ने नवरात्र।

सम्बन्धित शब्दहरू