नारदी
Romanized: naaradi, naaradee, naradee, naradii
नारदको जस्तो काम; कुरौटेपन, छुल्याहापन; यताका कुरा उता गर्ने प्रवृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नारद+ई]
1
नारदको जस्तो काम; कुरौटेपन, छुल्याहापन; यताका कुरा उता गर्ने प्रवृत्ति।