नारद
Romanized: naarada, naarad, narad, narada
एउटाको कुरा अर्कोलाई लगाई उनीहरूका बिच फाटो पार्ने व्यक्तिका रूपमा प्रसिद्ध देवर्षि; ब्रह्माका दश… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एउटाको कुरा अर्कोलाई लगाई उनीहरूका बिच फाटो पार्ने व्यक्तिका रूपमा प्रसिद्ध देवर्षि; ब्रह्माका दश मानसपुत्रमध्ये एक।
२.
(विशेषण)
एक जनाको कुरा अर्कोलाई लगाई झगडा पार्ने; घुल्याहा।