शारदा

Romanized: shaaradaa, shaarada, sharadaa, saaradaa

विद्याकी अधिष्ठात्री देवी; सरस्वती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विद्याकी अधिष्ठात्री देवी; सरस्वती।
२.
एक किसिमको वीणा वा सारङ्गी।
३.
देवीको एक नाम; दुर्गा।

सम्बन्धित शब्दहरू