पारण
Romanized: paarana, paaran, paran, parana
व्रत, उपवास आदिको दोस्रो दिन गरिने प्रथम भोजन आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
व्रत, उपवास आदिको दोस्रो दिन गरिने प्रथम भोजन आदि।
२.
तृप्ति; सन्तोष; अनुतोष ।
३.
समाप्ति; समापन; सिद्धि।
४.
पढ्ने काम; पढाइ।
५.
घरभित्रको बरन्डा।