पारणीय
Romanized: paaraniya, paaraniy, paraniy, paaraneeya
पारण गर्न योग्य; कुनै विषयको सिङ्गो ज्ञान प्राप्त गर्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
पारण गर्न योग्य; कुनै विषयको सिङ्गो ज्ञान प्राप्त गर्न लायक।