पाख
Romanized: paakha, paakh, pakh, pakha
पाख (paakha) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
पाख(१)
(नाम [थारू])
1.
आधा महिना; पन्ध्र दिनको अवधि; पक्ष।
पाख(२)
(नाम [प्राने.])
१..
पाखो।
२..
प्वाँख; पखेटा।
पाख(३)
(नाम [ताज.])
1.
तिहारको गोरुपूजाका दिन चौपायालाई खुवाइने एक औषधी।