पाखाबारी
Romanized: paakhaabaari, paakhaabari, paakhabaari, pakhaabaari
मकै, भटमास आदि हुने पाखो जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मकै, भटमास आदि हुने पाखो जग्गा।
२.
पानी नलाग्ने भिरालो परेको बारी; भित्ते जग्गा।