पाखाबाली

Romanized: paakhaabaali, paakhaabali, paakhabaali, pakhaabaali

पाखामा हुने बालीनाली (मकै, कोदो आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पाखामा हुने बालीनाली (मकै, कोदो आदि)।
२.
नगदीबाली।

सम्बन्धित शब्दहरू