पाखरी

Romanized: paakhari, paakharee, pakharee, pakharii

कलेजी रङका तरवारे फल फल्ने, सेता वा राता रङका फूल फुल्ने र चाँपका ढबका पात हुने एक जातको सदाबहार वृक्ष; पाडरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पाटली]

1
कलेजी रङका तरवारे फल फल्ने, सेता वा राता रङका फूल फुल्ने र चाँपका ढबका पात हुने एक जातको सदाबहार वृक्ष; पाडरी।

सम्बन्धित शब्दहरू