पाँचपोखरी

Romanized: paamchapokhari, pamchapokhari, paanchapokhari, panchapokhari

सिन्धुपाल्चोक जिल्लामा पर्ने नाउलिङ तथा चोचे डाँडाका उत्तरमा करिब ३,८६५ मिटरको उचाइमा रहेको ससाना पाँचवटा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सिन्धुपाल्चोक जिल्लामा पर्ने नाउलिङ तथा चोचे डाँडाका उत्तरमा करिब ३,८६५ मिटरको उचाइमा रहेको ससाना पाँचवटा पोखरी बनेको दह।

सम्बन्धित शब्दहरू