रानीपोखरी

Romanized: raanipokhari, raaneepokhari, raanipokharee, raneepokhari

काठमाडौँमा राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको उद्धारका निम्ति भनी अनेकौँ तीर्थ र धामबाट जल ल्याई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
काठमाडौँमा राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको उद्धारका निम्ति भनी अनेकौँ तीर्थ र धामबाट जल ल्याई बनाइएको काठमाडौँ नगरको माझभाग (रत्नपार्कछेउ) मा रहेको प्रसिद्ध तलाउ; राजपुष्करिणी।

सम्बन्धित शब्दहरू