पोखर

Romanized: pokhar, pokhara

पोखरी (समासको पूर्वपदका रूपमा प्रयुक्त, जस्तै- पोखरमूल, पोखरपाने आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पुष्कर]

१.
पोखरी (समासको पूर्वपदका रूपमा प्रयुक्त, जस्तै- पोखरमूल, पोखरपाने आदि)।
२.
पोखरीनिकटको बस्ती; पोखरा।

सम्बन्धित शब्दहरू