पोख
Romanized: pokh, pokha
पोख्ने काम; ओइराइ। [पोचो] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पोख्+अ]
१.
पोख्ने काम; ओइराइ। [पोचो]
२.
(विशेषण)
रद्दी।
३.
(नाम)
नुनिलो माटो भएकोले बोटबिरुवाहरू नउम्रने जमिन; ऊषर जमिन ।