पोख्नु

Romanized: pokhnu

पानी, अनाज आदि तरल वा चूर्ण वस्तु भुईंमा झर्ने गरी खन्याउनु; छर्नु; पसारो पार्नु; छिरलो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत प्रोक्ष नु]

1
पानी, अनाज आदि तरल वा चूर्ण वस्तु भुईंमा झर्ने गरी खन्याउनु; छर्नु; पसारो पार्नु; छिरलो पार्नु।

सम्बन्धित शब्दहरू