पख्

Romanized: pakh

कसैलाई तर्साएर वा दागा धरेर भनिने शब्द; पखेस्। (उदा.- पख्, तँलाई नचुटी कहाँ छाड्छु!) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [पर्ख]

1
कसैलाई तर्साएर वा दागा धरेर भनिने शब्द; पखेस्। (उदा.- पख्, तँलाई नचुटी कहाँ छाड्छु!)

उदाहरण वाक्य

  • पख्, तँलाई नचुटी कहाँ छाड्छु!

सम्बन्धित शब्दहरू