जोख्नु
Romanized: jokhnu
तुलो, तराजु आदिमा राखेर कुनै वस्तुको वजन लिनु; कुनै वस्तुको तौल गरेर परिमाण थाहा पाउनु; तौलनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत जुष+नु]
1
तुलो, तराजु आदिमा राखेर कुनै वस्तुको वजन लिनु; कुनै वस्तुको तौल गरेर परिमाण थाहा पाउनु; तौलनु।