जोखना
Romanized: jokhanaa, jokhan, jokhana
ग्रह, नक्षत्र आदिबाट हुने शुभाशुभको विचार; भूतप्रेत आदिको दोषविचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ग्रह, नक्षत्र आदिबाट हुने शुभाशुभको विचार; भूतप्रेत आदिको दोषविचार।
२.
कुनै तात्कालिक घटनाको परिणाम जान्नका लागि कुण्डलीमा चामल खसालेर वा त्यसै अरू कुनै तरिकाले शुभाशुभ विचार गर्ने काम।
३.
गहिरिएर विचार गर्ने काम; मननचिन्तन।